• बुधबार-१-१२-२०८१/ 24-Wednesday-2024
  • 02:29:49

नेता हुन् त ज्वाला जस्तो : ''सुख-दुख दुबैमा साथ"



सल्यान १४, असोज ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवम् नेकपाका नेता प्रकाश ज्वाला सल्यानी जनताको माझमा लोकप्रिय बन्दै गएका छन् । सल्यान प्रदेशसभा ख बाट निर्बाचित उनी तत्कालिन एमालेको पोलिटब्यूरो सदस्य समेत थिए ।


सल्यानी राजनितिमा कुशल नेतृत्वका रुपमा स्थापित उनी सल्यानी जनताको माझमा सुख र दुख दुबै समयमा जान्छन् । यसैक्रममा पश्चिम क्षेत्रको सल्लीवजारमा २ दिन अघि अल्पआयुमा नै मृत्यु भएका नोगी कुमारी पुन र छविलाल यरीको निधन प्रति ज्वालाले मृतक परिवारको घरमै पुगेर दुख व्यक्त गरेका छन् ।


उनले मृतक परिवार तथा आफ्न्त कहाँ पुगेर सान्त्वाना दिनुका साथै हार्दिक श्रदान्जली समेत व्यक्त गरेका हुन् । जन्म थलो नै सल्यान भएका ज्वालाले दुखमा परेका, पिडित कहाँ जान छुटाउदैनन् । उपचारका क्रममा सल्लीबजारका पुनको काठमाण्डौमा र यरीको नेपालगञ्जमा मृत्यु भएको थियो ।


सल्यानी जनताका लागि लोक प्रिय नेता ज्वाला विकास निर्माणका साथै जनताका सुख, दुख र हरेक समस्या प्रति साथ दिने गर्दछन् । जसका कारण सल्यानमा नेता ज्वालाले सबै सल्यानीको मन जित्न सफल भएका छन् । ज्वाला प्रति सल्यानी जनताले सधै आशा, अपेक्षा, भरोसा तथा सद्भाव राख्ने गर्छन् ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का