• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 09:38:15

सल्यानका भालुको आक्रमण बाट एक जना घाईते



सल्यान २९, असोज ।
सल्यानमा भालुको आक्रमण बाट एक जना घाईते भएका छन् ।

जिल्लाको शारदा नगरपालिका ५ रानीकोटका २२ बर्षिय सुमन थापा भालुको आक्रमण बाट घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आज दिउसो करिब १ बजे तीर बाख्रा चराउन बडाखोला गएको बेला भालुले आक्रमण गरेको हो ।

भालुले थापाको टाउको, गाला, पाखुरा लगाएतका भागमा आक्रमण गरेको थियो । उपचारका लागी जिल्ला अस्पताल सल्यान ल्याएका उनलाई पारिवारिक सल्लाहमा थप उपचारको लागी नेपालगञ्ज लगिएको प्रहरीले बताएको छ ।

उनको अबस्था अहिले सामान्य छ ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष