• बिहीबार-१-१३-२०८१/ 25-Thursday-2024
  • 07:18:15

सल्यान सदरमुकाम खलंगा सुनसान (फोटो सहित)



सल्यान ३०, असोज ।
हिन्दु नेपालीको महान पर्व बडादशैँले ग्रामिण क्षेत्रमा चहलपहल बढीरहेको समयमा सल्यान सदरमुकाम खलंगा सुनसान बनेको छ ।

अध्ययन, जागिर तथा ब्यापार ब्यबसाय गर्न सदरमुकाम छिरेका उनीहरु गाँउ फर्केसँगै सदरमुकाम खलंगा सुनसान बन्दै गएको हो । खलंगामा फाटफुट मात्रामा केही चहलपहल भएपनि कोठा भाडा लिएर खलंगा बस्दै आएकाहरु गाउ फर्केपछि सुनसान भएको हो ।


अहिले जिल्लाका श्रीनगर, थारमारे, सल्लीबजार कपुरकोटमा केही मात्रामा चहलपहल भएपनि बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु भएको सदरमुकाम खलंगा सुनसान बनेको हो । अहिले जिल्ला बाहिरीने र भित्रिने सबै सवारी साधनहरुमा यात्रुहरुले भरिभराउ भएका छन् ।

अहिले दैनिक रुपमा हजार बढी जिल्ला भित्रिने र बाहिरीने गर्ने गरेका छन् । सदरमुकाम खलंगा सुनसान भएपनि अहिले जिल्लाका ग्रामिण क्षेत्रहरुमा भने मानिसहरुको चहलपहल बढेको छ ।

फोटोहरु

 

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष