• मंगलबार-१-११-२०८१/ 23-Tuesday-2024
  • 05:57:28

प्रशिद्ध धार्मिक तथा ऐतिहासिक खैराबाङ भुबनेश्वरी भगवती मन्दिरमा मंगलवार दशैंको फूलपाती भिœयाइएयो

सल्यान ३० ,असोज
सल्यानको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक खैराबाङ भुबनेश्वरी भगवती मन्दिरमा मंगलवार दशैंको फूलपाती भिœयाइएको छ । शारदा नगरपालीका वडा नम्बर ११ स्थित खैराबाङ मन्दिरमा नगरप्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा फूलपाती भिœयाउने कार्यक्रम भएको थियो । बाजागाजा सहित नेपाल प्रहरी, शसत्रप्रहरी बल ,मन्दिर ब्यवस्थापन समिति सर्बसाधारण लगायतको सहभागिता रहेको सो कार्यक्रममा सशस्त्र प्रहरी बलले सलामी समेत अर्पण गरेको थियो ।
फूलपाती भिœयाउने कार्यक्रममा सहभागी नगर प्रमुख अधिकारीले मन्दिर संरक्षण र प्रचारप्रसारमा नगरपालीकाले आबश्यक सहयोग पु¥याउने प्रतिबद्धता ब्यक्त गर्दे संकृति संरक्षण र प्रबद्र्धनमा नगरपालीकाको अभियानलाई सहयोग पु¥याउन सम्पुर्ण नगरवासीहरुमा आग्रह गर्नु भएको थियो । प्रत्येक दशैंमा हुने सञ्चालन हुने सो कार्यक्रममा भगवती मन्दिरकमा खड्ग संगै फूलपाती लिएर नजिकै रहेको भैरब मन्दिरमा पुगी पुजाआजा गरी बोका बली दिएर पुनः मन्दिरमा फर्कने चलन रहेका मसन्दर ब्यवस्थापन समितिका अध्यक्ष  छबि कुमार शर्माले बताउनु भयो ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने