• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 05:21:01

नेपाली काँग्रेस सल्यानको चियापान कार्यक्रम सम्पन्न (फोटो सहित)


रेडियो राप्ती, समाचार डेस्क ।
सल्यान १६ कात्तिक ।
नेपाली काँग्रेस जिल्ला कार्य समिती सल्यानको आयोजनामा शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसको केन्द्रिय कार्यक्रम अनुसार आज नेपाली काँग्रेसको पार्टी कार्यालय खलंगामा तिहार, छट पर्व, नेपाल संबद लगाएतको अवशरमा शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, पूर्वशिक्षा राज्यमन्त्री तथा काँग्रेस नेता राजेन्द्र बहादुर शाह, धु्रर्वराज पुरी, पार्टी सभापती गणेश चन्द्र लगाएत बिभिन्न नेता, कार्यकर्ता, बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको लगाएतको सहभागिता रहेको थियो ।


सत्तारुढ दल नेकपाका नेता गौतम पनि सहभागी
नेपाली काँग्रेस सल्यानले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा नेकपाका नेताहरु पनि सहभागी भएका थिए । कार्यक्रममा नेकपाका नेता रमेश कुमार गौतम सहित अन्य नेताहरुको पनि सहभागिता रहेको थियो ।

 

फोटोहरु

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का