• शुक्रबार-१-७-२०८१/ 19-Friday-2024
  • 05:28:47

आठौ राष्ट्रिय खेलकुदमा सल्यानका १ सय ८४ जना खेलाडीहरुले सहभागिता जनाउने

रेडियो राप्ती, समाचार डेस्क
सल्यान १८, पुस ।
आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सल्यानका १ सय ८४ जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । माघको दोस्रो साता कर्णाली प्रदेशका बिभिन्न जिल्लामा हुने प्रतियोगितामा सल्यानका १ सय ८४ जना खेलाडीहरुले सहभागिता जनाउने भएका हुन् ।

एथ्लेटिक्स, करोँते, तेकाक्दो, भलिवल, कपडीमा सल्यानका १ सय ८४ जना खेलाडीहरु सहभागिता जनाउने जिल्ला खेलकुद बिकास समिती सल्यानका प्रमुख शिबराज अधिकारीले बताउनु भयो । प्रतियोगिताहरु यहि माघको दोस्रो साताबाट शुरु हुने छ ।

खेलाडीहरुको नामावली :

 

प्रतिकृया दिनुहोस

सल्यानमा खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ९ असोज । सल्यानमा जिल्ला स्तरीय खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यानको

प्रथम मेयर कप खेलकुद प्रतियोगिता थारमारेमा शुरु

रेडियो राप्ती, समाचार डेस्क, सल्यान २, जेठ । प्रथम मेयर कप खेलकुद प्रतियोगिता बुधबार देखी सल्यानको थारमारेमा शुरु भएको छ । बागचौर नगरपालिकाको

प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निराजन माबि ढोरचौले जित्यो

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ३०, बैशाख । सिद्धकुमाख गाउपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोजितको शिल्ड निराजन माद्यामिक