प्लिस्कोभाले जितिन् पान प्यासिफिक ओपन टेनिसको उपाधि
जापानमा सम्पन्न पान प्यासिफिक टेनिसको उपाधि चौथो वरियताकी क्यारेलियन प्लिस्कोभाले जितेकी छिन् ।
तेस्रो वरियताकी घरेलु खेलाडी नाओमी ओशाकालाई २–० को सोझो सेटमा हराउँदै चेक गणतन्त्रकी प्लिस्कोभाले उपाधि जितेकी हुन् ।
टोकियोमा भएको फाइनलमा घरेलु खेलाडी ओशाकालाई हराउँदै प्लिस्कोभाले करियरको ११औं तथा यो वर्षको दोस्रो उपाधि उचालेकी हुन् ।
प्लिस्कोभाले ६–४ र ६–४ को सोझो सेटमा हराउँदै ओशाकाको १० खेलको अपराजित यात्रामा पूर्ण विराम लगाउन सफल भइन् ।
यसै वर्ष उनले जर्मनीमा भएको स्टुटगार्ट ओपनको उपाधि पनि जितेकी थिइन् ।
सल्यानमा खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने
रेडियो राप्ती, समाचार डेस्क, सल्यान ९ असोज । सल्यानमा जिल्ला स्तरीय खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यानको
प्रथम मेयर कप खेलकुद प्रतियोगिता थारमारेमा शुरु
रेडियो राप्ती, समाचार डेस्क, सल्यान २, जेठ । प्रथम मेयर कप खेलकुद प्रतियोगिता बुधबार देखी सल्यानको थारमारेमा शुरु भएको छ । बागचौर नगरपालिकाको
प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निराजन माबि ढोरचौले जित्यो
रेडियो राप्ती, समाचार डेस्क, सल्यान ३०, बैशाख । सिद्धकुमाख गाउपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोजितको शिल्ड निराजन माद्यामिक
प्रतिकृया दिनुहोस