• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 05:21:29

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते
रेडयाे राप्ती
सल्यान १४ असोज
सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान गयको  छ भने तीन जना घाइते भएका छन्। शारदा नगरपालिकाको कार्यालयनजिकै बा ३ क २३६५ न टिपर दुर्घटना हुँदा शारदा नगरपालिका ८ मार्केकी ४५ वर्षीया रामकली विकको घटनास्थलमै ज्यान गयको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विक खलंगा सुर्खेत सडकमा मजदुरको रुपमा काम गर्दै आइरहनुभयको थियो ्।

घाइते हुनेमा सन्तोषी सेवा निमार्णका कामदार ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहनुभयको छ । घाइते तीनै जनाको सल्यान अस्पतालमा उपचार भइरहेको छ । मृत्तक विकले पानी पिउन भनेर झ्याल खोलेर पानीको खोज्ने क्रममा गाडीको ब्रेकमा हात जाँदा टिपर व्याक भई सडकबाट तल खसेको थियो।

 

 

प्रतिकृया दिनुहोस

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने

३४ वर्ष पछि सल्यान जिल्ला अस्पतालमा दन्त सेवा शुरु

बुद्धि पुन, समाचार डेस्क, सल्यान २ असोज । सल्यान जिल्ला अस्पतालले दन्त सेवा शुरु गरेको छ । लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा पहिलो पटक दन्त सेवा